काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको मागबमोजिम बैठक स्थगित गरिएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआएपछि विपक्षीहरूले बैठक अवरोध गरेका थिए ।