खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति पुनः खुला: वैदेशिक रोजगारीको बाटो खुल्यो

काठमाडौं। पश्चिम एसिया र खाडी क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिका कारण केही समयदेखि बन्द रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति प्रक्रिया...

यूएईसहितका खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय...

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

झापा। भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ। अनधिकृत व्यक्तिको...

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी उच्च पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा उच्च पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ...

जेनजी घटनामा मृत भेटिएका ७ शवको अझै पहिचान खुल्न सकेन

काठमाडौँ । भदौमा भएको जेनजी आन्दोलका क्रममा ज्यान गुमाएकामध्ये ७ जनाको शव पहिचान गर्न नसक्दा परिवारलाई जिम्मा लगाउन सकेको छैन । चुच्चेपाटीस्थित...

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिरमा बनेको अनाधिकृत संरचनामा डाेजर (तस्विर)

काडमाढाैं। काठमाडाैं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएकाे छ। आज काठमाडौं महानगरपालिका-२७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा...

चट्याङ लागेर युवकको मृत्यु

गोरखा। गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका-५, तोरेनस्थित पोखरीडाँडाका...