क्यानडामा आमनिर्वाचन घोषणा

बीबीसी । क्यानडामा आगामी अप्रिल २८ मा निर्वाचन हुने भएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

रियाद, साउदी अरब । वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम...

हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश

सियोल । दक्षिण कोरियाको संवैधानिक अदालतले  प्रधानमन्त्री हान डक–सुविरुद्धको महाभियोग खारेज गर्दै उनलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको...

अदालतद्वारा दक्षिण कोरियाका निलम्बित कार्यवाहक राष्ट्रपति हान डक–सु को महाअभियोग खारेज

बीबीसी । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित कार्यवाहक राष्ट्रपति हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गर्दै उनलाई पुनर्बहालीको आदेश...

ट्रम्प प्रशासनले चार देशका पाँच लाख भन्दा बढी आप्रवासीको कानुनी मान्यता खारेज गर्ने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने...

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध...

शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअघि...

युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...