प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् ।

समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *