माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शमा उपस्थिति भएका कलाकारहरूले कालो पट्टी बाँधेर प्रतीकात्मक विरोध जनाएका छन्।

प्रदर्शनमा सिनेमा-साहित्य बोल्न देऊ-हाम्रो कथा खुल्न देऊ, हाम्रो कथा लुक्दैन-सिनेमा साहित्य रोकिन्न, संविधानले दिएको सम्मान हाम्रो अडान सबै जात धर्म समुदाय हामी सचेत सधैँ जान जस्ता प्यकाड बोकेर विरोध जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *