काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाइएको छ। अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन डोजर प्रयोग गरिएको हो। सरकारले अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउँदै आइरहेकाे छ ।