ओली र लेखकमाथि अनुसन्धान गर्न थपियो पाँच दिनको म्याद

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको हो।

658946244_914301384738003_5727918537216992167_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *