काठमाडौँ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ ।
बिहीबार अन्तर मन्त्रालय सरूवा तथा कामकाजमा खटाइएकाे हो।
उपसचिव तिर्थ प्रकाश पौडेललाई दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका खोटाङमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।
फुङलिङ नगरपालिका ताप्लेजुङमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
हेर्नुहाेस् सूची
