व्यक्ति भित्रको चेतना र बाहिरको संरचना गहिरोसँग जोडिएका हुन्छन्। जहाँ पद्धति स्पष्ट हुन्छ, त्यहाँ प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्छ। जहाँ प्रक्रिया सुसंगत हुन्छ, त्यहाँ प्रणाली सुदृढ बन्छ। जहाँ प्रणाली सुदृढ हुन्छ, त्यहाँ जीवन, समाज र राज्य स्थिर रहन्छ। प्राकृतिक गुणसँग मेल खाने प्रणाली दीर्घकालीन हुन्छ, तर स्वार्थ र प्रकृतिविपरीत बनेको प्रणाली अन्ततः असफल हुन बाध्य हुन्छ।
चुनावकाे माहाेल तातेकाे छ।कता कता निवार्चन नहुने हाे कि भन्ने शंकास्पद गतिविधी पनि बढिरहेकाे देखिन्छ।तर प्रधानमन्त्रि चुनाव गराई छाडनेमा दृढ देखिन्छिन।उमेदवार प्रचार प्रसारमा लागि सके।पुराना राजनीतिक दल र नयाँ बिचकाे जुहारी राम्रै चलेकाे छ।याे चुनावी माहाेलमा अन्याेल कसैलाई छ भने मतदातालाई छ।
जेठी छाेडाै घरबार जान्छ,कान्छि छाेडाै माया लाग्छ भनेजस्तै दाेधारमा छन मतदाता।यस्ताे बेला सहजिकरण गर्ने कस्ले ?सहि सुचना प्रवाह गरेर निष्पक्ष भुमिका निर्बाह गर्नुपर्ने संचार माध्यमले हाे।जनता र उम्मेद्वार बिचकाे सम्वाद सेतुकाे भुमिका निर्बह गर्न सक्नुपर्छ प्रेसले।
राजनीतिक दलले प्रचार प्रसारकाे शैलीमा बिगतकाे भन्दा तात्विक फरक देखाउन सकेका छैनन।नयाँ र पुराना,काग्रेस र कम्युनिष्ट,राष्ट्रवादी र अराष्ट्रवादी यस्तै यस्तै बिगतका जस्तै असहिष्णु रूखाे स्वभावमा कुनै परिवर्तन देखिदैन।तथापि याे चुनाव बिगतकाे भन्दा उम्मेदवारकाे चर्चामा फरक देखिएकाे छ।
बालेन,गगन,ऋषि,युवराज र कुलमान चर्चामा रहेका उम्मेद्वार हुन।बालेन जता पुग्छन भिड उतै देखिन्छ।गगनलाई काँग्रेस नेतृत्व परिवर्तन गर्ने आँटिलाे भविष्यकाे सम्भावना भनेर चर्चा गरिदै छ।ऋषिकाे शैलीले बजार तताएकाे छ।बाैधिक व्यक्तित्वकाे सम्मानमा छन युवराज संग्राैला।कुलमानकाे चर्चा जति हुनुपर्थ्याे हुन सकिरहेकाे छैन।
नयाँ उम्वेदवार हाैसिएका छन।पुरानालाई हार बेहाेर्नुपर्ने चिन्ताले सताएकाे छ।चुनाव हाे धेर थाेर झुटमुटकाे खेति सबैले गर्छन।याे पटककाे चुनाव मासुभात रहित हुन्छ कि सहित हुन्छ ?हेर्न बाँकि छ।लहर र रहरकाे आँकलन गर्ने हाे भने घण्टी पहिलाे दल बन्छ भन्नेहरूकाे जमात बढी देखिन्छ।परिपक्व विचार सहित काँग्रेसले देश चलाउनु पर्छ भन्नेहरू दृढ देखिन्छन।
तर काँग्रेस भित्र अन्तर्घातकाे राेग पुरानै हाे,बहिर्गमन बेहाेरेका नेताले बदमासि गरेभने गगनकाे सपनामा तुसारापात नहाेला भन्न सकिन्न। जीवनमा सही मार्ग पत्ता लगाउन वास्तविकता खोज्ने प्रत्येक व्यक्तिले परिपक्व चेतनाका मुल आधार ‘पद्धति, प्रक्रिया र प्रणाली’ यी तीन तत्व लाई बुझ्न आवश्यक छ।
पद्धति भनेको कुनै काम गर्ने आधारभूत ढाँचा हो, जसले मार्ग निर्देश गर्छ। प्रक्रिया भनेको त्यस पद्धतिअनुसार काम अघि बढ्ने क्रम हो। प्रणाली भनेको पद्धति र प्रक्रियाको निरन्तर र व्यवस्थित अभ्यासबाट बनेको स्थायी संरचना हो। जब व्यक्ति यी तीन तत्वलाई जीवनमा सन्तुलित तरिकाले आत्मसात गर्छ उहीँ नेता बन्छ।
याेग्य लाई चुनाै र राष्ट्रकाे मुहार फेराै,हाम्राे अनुराेध यति हाे।
