अमेरिका–भेनेजुएला तनावबारे नेपाल सरकारले निकाल्यो विज्ञप्ति

काठमाडौं । अमेरिका र भेनेजुएला तनावबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै अमेरिका र भेनेजुएलाबीचको तनावबारे नेपालले नजिकबाट नियालिरहेको उल्लेख गरेको छ ।

नेपाल सरकारले सबै पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव चकार्उउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।

यस्तो छ विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *