काठमाडौं। एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङको नागरिकता छानविन गर्न सरकारलाई एकहप्ताको अल्टिमेटम दिएको...
रस्मिता गिरी ÷ नेपाल न्यूज बैंक काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन्...
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन्। त्यसलाई...
जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्।...
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। ६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ। शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको...
रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ। काठमाडौँको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । आज दिउसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति...
