मधेश प्रदेशकी प्रदेश प्रमुखको कदम असंवैधानिक छ : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका संसदीय दलका नेता...

नेकपाप्रति ओलीको टिप्पणी : साथीहरुले ज्येष्ठ नागरिक आश्रम खोलेछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ...

प्रधानमन्त्रीद्वारा स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका...

विगतमा पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भयोः किसान श्रेष्ठ

काठमाडौं। नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन्। सोमबार...

रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगाएतका नेताहरु एमाले फर्किए (फोटोफिचर)

काठमाडौं। माओवादीलगाएतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरु एमाले फर्किएका छन्। नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई...

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको आज बसेको...

चार वर्षपछि एमाले फर्किए रामकुमारी, किसान श्रेष्ठसहितका नेता

काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् । सोमबार (कात्तिक २४) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री,...

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनका पक्षमा

काठमाडौं । नेपाल टे«ड युनियन काँगे्रसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन्...