रेशम चौधरीको नयाँ दल दर्ता, निर्वाचन आयोगले दियो प्रमाण पत्र

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ। बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी...

संविधान खारेज र ऋण मिनाहा माग गर्दै सरकारलाई दुर्गा प्रसाईं समूहको ज्ञापन पत्र

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको...

मृत्युदर घटेपनि निमोनियाका बिरामीको संख्या बढिरहेको छ :डा. पुरी

प्रमिला कार्की,नेपाल न्यूज बैंक नमोनिया केवल नेपालमा मात्र होइन, संसारभरि नै बढ्दो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार,...

त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता

काठमाडौँ। दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत...