सात बुँदे घोषणापत्र जारी गर्दै सकियाे ‘फिल्ड ईपीडीमीयोलोजी’ सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन

पाटन । सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड ईपीडीमीयोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘सबल स्वास्थ्यका लागि एकताः...

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै

कञ्चनपुर। गर्मी र वर्षात्को समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि...

२४ घण्टाभित्र स्वास्थ्य क्षेत्र बन्द गर्ने सरकारलाई अल्टिमेटम – डा.ज्ञानेन्द्रमान सिंह कार्की

चिकित्सकहरुको कुरा नसुने २४ घण्टाभित्र स्वास्थ्य क्षेत्र बन्द गर्ने सरकारलाई अल्टिमेटम दिन्छौं ः डा.ज्ञानेन्द्रमान सिंह कार्की काठमाडौं । प्रसूति तथा...

कोरोना सक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा...

आयुर्वेदिक औषधि उत्पादन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

मोरङ । यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग...

हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

कञ्चनपुर । जिल्लामा हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर...

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको...

चिकित्सा शिक्षा सुधारका लागि चिकित्सक संघको नौबुँदे अपिल

काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण मेडिकल कलेज तथा प्रतिष्ठानमाझ सार्वजनिक अपिल जारी गर्दै चिकित्सा शिक्षाको...