भिजिट भिसा प्रकरणमा बनाईएको छानबिन समिति ‘बाँदरको पुच्छर, लौरो न हतियार’ : गणेश पराजुली

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । रास्वपाका सांसद गणेश प्रसाद पराजुलीले आफूहरुले उठाएको भिजिट भिसा प्रकरण मानव तस्करविरुद्धको...

भूतपूर्व मन्त्री, नेता र व्यापारीलाई दिइएको सुरक्षाकर्मी तुरुन्त फिर्ता गरियोस्ः प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले भूतपूर्व मन्त्री र नेता र कतिपय व्यापारीहरुको...

प्रतिनिधि सभा : प्रतिपक्षी दुई दलको विरोध

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा...

पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको...

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी...

माधव नेपालले अध्यक्ष र दलको नेताबाट राजीनामा दिन नपर्ने निश्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको...

नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउनबाट चुक्यौँः उपसभापति खड्का

वीरगञ्ज (पर्सा) । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउन चुकेको बताएका छन्। नेपाली कांग्रेस नीति,...

कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ ।...

माधव नेपालको ब्रिफिङः चिहानबाट उधिनेर भ्रष्टाचार मुद्दा लगाइयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पतञ्जली योग पीठको जग्गा प्रकरणको मुद्दा प्रतिशोधपूर्ण रहेको बताएका छन्...