सर्वोच्चले भन्यो- ‘मधेश प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त नगर्नु’

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँच सांसदहरुलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसीटी) ले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ। तीन...

मधेशको सरकार गठनविरुद्धको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा हुदै

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर...

अवसर नपाएर पलायन हुनुपर्दा मानिसहरू विद्रोही बने : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।...

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो, आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज

सुर्खेत। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ। साेमबार बसेको कर्णांली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री...

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार...

जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् : महावीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवा नै राजनीतिक दल दर्तातर्फ लागेकोमा असन्तुष्टि जनाएका छन् ।...

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा...

राष्ट्रियसभा निर्वाचनको तालिका सार्वजनिक, पुस २३ गते उम्मेदवारको मनोनयन

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उमेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा...