कारागार अनुमगनपछि मानवअधिकार आयोगले भन्यो, ‘रवि लामिछानेको मानवअधिकार हनन भएको छ’

काठमाडौं । रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले...

नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

काठमाडौं। हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ। जसले दुई छिमेकी मुलुकबीचको...

विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं। हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार...

रवि लामिछानेले बिगो बुझाएर जेलमुक्त हुन दिएको निवेदनको सुनुवाइ आज

काठमाडौं । सहकारी ठगी मुद्दामा आफूविरुद्ध अभियोग पत्रमा दाबी गरिएको बिगो बुझाएर जेलमुक्त हुन पाउँ भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूकाे असन्तुष्टि, माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि व्यक्त गरेका छन् । निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने र...

आगामी वर्षदेखि तराईमा सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको...

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् । शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को...

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

सुनसरी। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार...

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं। कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडपमा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ। सेती प्रादेशिक अस्पतालमा...