मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

जनकपुर। मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

युवा संघलाई ओलीको निर्देशन : स्वीकृति नदिए पनि सडकमा उत्रिनू

काठमाडाैँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै आन्दोलन गर्न सरकारको इजाजत आवश्यक नपर्ने बताएका...

शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिने शिक्षामन्त्रीको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन...

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवा संघको चेतावनी

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरूले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरूसँग सहकार्य नगर्ने चेतावनी...

जेनजी आन्दोलनको आलोचना गर्दै ओलीले भने- युवाको नाममा अराजकता मच्चाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित...

डेडिकेटेड तथा ट्रंक लाइनको महशुल सरलीकरण गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीका महासचिव सीपी गजुरेल (गौरव)...

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले एक सुचना जारी...