नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न...

रवि र छविको निवेदन न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

काठमाडौं । संगठित अपराधसहित सहकारी ठगी मुद्दामा बिगो बुझाएर थुनामुक्त हुन माग गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने...

गृहमन्त्रीको राजीनामा नआए विकल्प सोच्छौँ : सुदन गुरुङ

काठमाडाैँ।  हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त...

स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको...

निकोलसप्रति मन्त्री पुनको व्यङ्ग्य : सय प्रतिशत हावा कुरा कसले पत्याउँछ ?

काठमाडाैँ। शिक्षामन्त्री महावीर पुनले निकोलस भुसालले सय प्रतिशत हावा कुरा गरेको भन्दै व्यङ्ग्य गरेका छन्। निकोलसले हरेक नेपालीलाई १२ वटाको...

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

काठमाडौं। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र...

जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको...

ओलीलाई लक्षित गर्दै नेपालले भने- सातो गएको हुनसक्छ, होस् नगुमाउनू

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन्...

मधेश सरकार गठनविरुद्धको रिटको सुनुवाई आइतबार संयुक्त इजलासमा हुने

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर...

प्रचण्ड भन्छन्- ओलीका हावा कुराले दिक्क भएर एमालेबाट सबै हाम्रोमा आउँछन्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले हावा कुरा गर्ने गरेकाले नेकपा...