हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद

-शङ्करदास बैरागी नेपालले अन्तरराष्ट्रियस्तरमा विश्व शान्ति, मानव कल्याणका क्षेत्रमा बनाएको विशिष्ट पहिचानलाई सगरमाथा संवादमार्फत उजागर गर्ने अवसर पाएको छ ।...

चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका टिंकरवासी छ महिनापछि घर फर्किए

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर...

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

राँझा (बाँके) । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ...

नेपाल–भारत सीमा क्षेत्रमा ‘हाई अलर्ट’, दुई दिनमा १८ सय ४४ स्थानमा चेकप्वाइन्ट स्थापना

काठमाडौं । पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय...

दोब्बरले बढ्यो सुन्दरबजारबाट बसाइँसराइ गर्नेको संख्या

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म...

संयुक्त जनआन्दोलन समितिद्वारा राजसंस्था पुनस्थापनाका लागि जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनस्र्थपानका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार...