अझै कार्यान्वयन हुन सकेन वडघर सम्बन्धी ऐन

कञ्चनपुर । पूर्खौँदेखि चलनचल्तीमा रहेको थारु समुदायको प्रथाजनित वडघर÷भलमन्सा प्रणालीलाई व्यवस्थित गर्न स्थानीय तहले जारी गरेका ऐन कार्यान्वयन हुन सकेका...

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु...

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । सङ्घीय...

जिप दुर्घटनामा दुई जना घाइते

जुम्ला। जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७...

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं.–४ मुदी र रघुगङ्गा गाउँपालिका–७...

चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका टिंकरवासी छ महिनापछि घर फर्किए

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर...

दोब्बरले बढ्यो सुन्दरबजारबाट बसाइँसराइ गर्नेको संख्या

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म...

संयुक्त जनआन्दोलन समितिद्वारा राजसंस्था पुनस्थापनाका लागि जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनस्र्थपानका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार...