चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने : क्रेमलिन

मस्को । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७...

बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

बेलायती प्रहरीले आतंकवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठजनालाई पक्राउ गरिएको जनाएको छ । लन्डनको महानगरीय प्रहरीले जारी गरेको...

क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त

पेरिस । फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल गर्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको...

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन गरी नयाँ विश्व कीर्तिमान कायम

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको...

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

वासिङ्टन । संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति...

अमेरिका भन्सार शुल्क वार्ताका लागि चीनसँग सम्पर्क गर्दै

बेइजिङ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग बजार र विश्वव्यापी आपूर्ति श्रृङ्खलालाई बिगारेको विशाल भन्सार शुल्कहरूका बारेमा वार्ताका...

रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको सियोलको भनाई

सियोल । उत्तर कोरियाको हालै अनावरण गरिएको युद्धपोतमा रुसी सहयोग समावेश हुनसक्ने दक्षिण कोरियाली सेनाले बिहीबार बताएको छ । तर...

भूकम्पपछि म्यान्माको जुन्ताद्वारा अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह

न्यापिडो । म्यान्माको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि दुर्लभ अनुरोध गरेको छ । साथै...