ट्रम्पमाथि इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप

बेइजिङ । चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ ।...

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन् । रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार...

सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ : ट्रम्प

कानानास्किस (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले...

जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’ : अमेरिकी राष्ट्रपति ट्रम्प

क्यालगेरी (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित...

इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने नक्कली समाचारको पाकिस्तानद्वारा खण्डन

इस्लामाबाद । पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गरेका...

इरानी राज्य सञ्चारित टिभी लाइभ प्रसारण भइरहँदा इजरायली बम हमला

इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक आक्रमणको सामना गरेको छ। इरानी राज्य सञ्चालित टेलिभिजनको प्रत्यक्ष प्रसारणका क्रममा इजरायलले...

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त

बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा...