रूसी वैज्ञानिकहरूद्वारा ग्लियोब्लास्टोमा उपचारका लागि अद्वितीय उपकरण सिर्जना

मस्को । रुसी वैज्ञानिकहरूले मस्तिष्कमा रगत प्रवाहको प्रतिकृति बनाउने माइक्रोफ्लुइडिक प्लेटफर्म बनाएका छन् । यो ग्लियोब्लास्टोमा कोशिकाहरूको महत्त्वपूर्ण गतिविधिलाई समर्थन...

युद्धबिराम सम्झौताका लागि थाइल्याण्ड र कम्बोडियाले आज मलेसियामा वार्ता गर्दै

चार दिनदेखि जारी द्वन्द्व अन्त्य गर्न थाइल्याण्ड र कम्बोडिया सोमबार मलेसियामा वार्ता गर्न सहमत भएका छन्। थाइल्याण्डले आइतबार भनेको छ...

गाजामा इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : अष्ट्रेलियाली प्रधानमन्त्री

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजामा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार सहायता पु¥याउन अनुमति...

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

ढाका । ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइड (अन्तर्राष्ट्रिय फासिजम एवं नरसंहार संस्थान)’ को ब्यानरमा रहेको एउटा अज्ञात समूहले राजधानी...

रुसद्वारा उत्तर कोरियामा सिधा हवाई उडान सुरु

मस्को । रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरुप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक...

पूर्वी कङ्गोस्थित चर्चमा आइएस समूहको आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

किन्सासा, कङ्गो । इस्लामिक स्टेट (आइएस) समर्थित विद्रोहीले पूर्वी कङ्गोको चर्च परिसरमा आइतबार गरेको आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु...

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इस्तानबुल । हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ...

एआई नियमनमा तत्काल ‘विश्वव्यापी धारणा’ आवश्यक भएको राष्ट्रसङ्घका प्रविधि प्रमुखको भनाइ

जेनेभा । संयुक्त राष्ट्रसङ्घका उच्च प्रविधि प्रमुखले कृत्तिम बौद्धिकता (एआई) को नियमनका लागि विश्व समुदायले तत्काल विश्वव्यापी दृष्टिकोण खोज्नुपर्ने बताएका...