वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको...

गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरले यसअघि...

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् । विश्वविद्यालयका...

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द

गोरखा । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत...

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो...

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीनदिन बिदा दिइएको छ । आजदेखि यही जेठ...

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ । अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद...

विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन

स्याङ्जा । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी...

राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई दीक्षित गरेका छन् ।...