ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन्। गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न...

ओली-लेखकलाई पक्रियौं, अब देशले नयाँ दिशा लिन्छ : गृहमन्त्री गुरूङ

काठमाडौं। गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। गुरूङले सामाजिक...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको...

पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाडाैं। पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। 'जेनजी' आन्दोलन दमनबारे छानबिन गर्न गठित आयोगको...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले सो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ, कसैलाई छुट छैन : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्। उनले प्रधानमन्त्रीको निर्देशनबमोजिम आयोगको प्रतिवेदन कार्यान्वयन हुने बताए। 'प्रधानमन्त्रीज्युको...

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. स्वर्णिमलाई

काठमाडौं। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन्। गोरखाको बुंकाेटमा जन्मिएका डा...

यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा...

बालेन शाह : र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

काठमाडौं। र्‍यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन्। उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन,...

को हुन् नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह?

काठमाडौं। नेपालको ४३औं प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका...

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधामन्त्री पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहका...