काठमाडौं। सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ। साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।
