काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू भएको छ ।

महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *