दिलभूषण पाठक अदालतमा उपस्थित

काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित् भएका छन् । उनी आज विहान अदालतमा हाजिर भएका हुन् ।

पाठकविरुद्ध गत सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो ।

उनीविरुद्ध हिल्टन होटलसँग किनबेचसम्बन्धी भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीर देउवालाई जाडेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *