काठमाडौं । कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट २५ महिनापछि फेरि एक महिलाको मृत्यु भएको छ । नोबेल अस्पतालमा ४१ वर्षीय महिलाको कोरणा संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
