हिमानी ट्रष्टको इन्टर्नका रुपमा पूर्णीकाको समाजसेवा सुरु

काठमाडौं । पूर्वयुवराज पारस र युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहले हिमानी ट्रष्टमा इन्टर्न गर्ने भएकी छन् ।
थाइल्याण्डमा उच्च शिक्षा हासिल गरेपछि सामाजिक सेवामा प्रतिवद्ध पूर्णिकाले हिमानी ट्रष्टमा आफ्नो समय र ऊर्जा दिने भन्दै ट्रष्टले खुशी व्यक्त गर्दै जानकारी दिएको छ ।

उनको प्रत्यक्ष धरातलीय सहभागिताले नेपालमा अर्थपूर्णरुपमा राम्रो हुने ट्रष्टले उल्लेख गरेको छ । ‘उहाँको सहभागीता केवल एउटा प्रतीकात्मक मात्र नभएर एउटा शक्तिशाली सूचक हो कि कार्य, समानुभूति, र नम्रताले परिवर्तन सुरु हुन्छ- जुन हिमानी ट्रस्टका प्यारा मूल्यमान्यताहरु हुन्’, ट्रष्टले अगाडि भनेको छ, ‘हामीलाई विश्वास छ कि उहाँको योगदानले हजारौं नेपाली युवाहरुलाई राष्ट्र निर्माण र समुदायको हितका लागि लाग्न प्रेरित गर्नेछ ।’ हिमानी शाहले आफ्ना सामाजिक कार्यहरु यही ट्रस्टबाट गर्दै आएकी छन् ।

हमिानी ट्रष्टले आफ्नो फसेबुक पेजमा लेखेको छः
A Warm Welcome to Princess Purnika RLD Shah
We are honored to welcome Princess Purnika RLD Shah, as an intern at Himani Trust.
As part of her academic journey and in line with her deep-rooted commitment to social service, HRH has chosen to contribute her time and effort toward the betterment of Nepal through meaningful, on-ground involvement with our ongoing projects.
Her presence marks not just a symbolic gesture, but a powerful reminder that change begins with action, empathy, and humility—values we hold dear at Himani Trust.
We believe her contribution will inspire thousands of young Nepalis to actively participate in nation-building and community upliftment.
Let us all come together to welcome her and extend our best wishes on this impactful journey!
#HimaniTrust #RoyalInternship #YouthForNepal #NationFirst #LeadershipInAction #RoyalFamilyNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *