परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जाबिच भेटवार्ता भएको छ।

आज मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो।

भेटघाटको क्रममा उनीहरूले नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने र द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *