सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।

ती कार्यसूचीहरू शनिबार सार्वजनिक गरिएका हुन्।

यी हुन् सरकारले सार्वजनिक गरेका १०० कार्यसूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *