प्रधानमन्त्रीसँग चिनियाँ जनकंग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । सगरमाथा सम्वादमा भाग लिनको लागि नेपाल आएका चिनियाँ जनकँग्रेसका स्थायी समितिका उपाध्यक्ष सिआओ चीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ची नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीसँग भेट गरेको हो । भेटमा नेपाल–चीन सम्वादको विषयमा र सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *