मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? Posted on: May 8, 2025 राजनीति काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा बजेट विधिको शासनद्वारा सुशासनको प्रत्याभूति गराउने गरी आएको छ : गृहमन्त्री लेखक मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री लेखक मैले कार्यकर्ताहरुसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी