पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *