यस्तो छ कांग्रेसले बनाएको क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको मापदण्ड बनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता वितरण र नवीकरणको मापदण्ड बनाएको हो ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको मापदण्ड सर्वसम्मतिले पारित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तो छ वितरण र नवीकरणको मापदण्ड :

12

Leave a Reply

Your email address will not be published. Required fields are marked *