मिराज समूहको जेनजीहरुलाई आज पनि प्रहरीले लखेट्यो (फोटो फिचर)

तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक

मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ ।

बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो ।मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *