जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु)

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन, जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ । पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने सम्पूर्ण जनकपुरवासी पनि यसमै रमाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *