प्रतिनिधिसभामा निर्वाचन : प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते हुने भएको छ । आयोगले कार्यतालिकाबारे आज निर्णय गरेको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *