मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस

काठमाडौं। सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो।

उनको हटाएर सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *