शिवसेनाका अशोक सिंहलाई प्रसिद्ध कालीवावा र युनियन मिष्टिरको शुभकामना

मुम्वाई, भारत । भारतको मुम्वई, महाराष्ट्रस्थित शिव सेनाका अन्र्तराष्ट्रिय सम्पर्क प्रमुख अशोक सिंह नेपालीको जन्मोत्सव प्रसिद्ध शिवशक्ति धाम सांपाल आश्रमका महामण्डलेश्वरका स्वामी श्री १००८ कालीवावा र हरियानाका युनियन मिनिष्टर अफ पोर्टस, सिपिंग एण्ड वाटर वेल्स सर्वनन्द स्वनवल लगायतका आर्शिवाद र शुभेच्छाका साथ मनाईएको छ ।

मंगलवार आफ्नो जनम्दिन मनाउन शिवसेनाका सम्पर्क प्रमुख अशोक सिंह नेपाली हरियानामा आयोजित विशेष समारोहमा सरिक हुनुहुन्थयो । उहाँको जन्मोत्सवका अवसरमा प्रसिद्ध कालीवावा र युनियन मिनिष्टरले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

आफूले १००८ कालीवावा र युनियन मिनिष्टिर स्वनलाबाट आर्शिवाद र शुभेच्छा प्राप्त गर्नु आफ्नो जीवनको सर्वोत्तम सुखद क्षण भएको सम्पर्क प्रमुख सिंहले बताउनु भएको छ । शिशवसेनाका सम्पर्क प्रमुख सिंहले कालीवावा र युनियन मिनिष्टिरको आर्शिवाद र शुभेच्छाले आफूलाई सामाजिक सेवामा अघि बढ्न थप हौलिा मिलेको बताउनु भयो ।

आफ्नो जन्म दिनलाई भव्य बनाईदिनु भएकोमा उहाँले कालीवावा र युनियन मिनिष्टर स्वनवालप्रति हार्दिक कृतज्ञता तथा आभार पनि व्यक्त गर्नु भयो ।

साथै, आफ्नो जन्मदिनका अवसरमा शुभेच्छा, शुभकामना र वधाई दिने नेपाल, भारत लगायत विश्वका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति पनि सम्पर्क प्रमुख सिंहले हार्दिक आभार र धन्यवाद व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *