जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री जगदिश खरेलले ४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *