सोमबार सुनको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *