सर्वोच्चले भन्यो– ‘राजदूत फिर्ता’को निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । निर्णयविरुद्ध सुनील भट्टराईले रिट दायर गरेका थिए ।
सर्वोच्चले आदेशमा भनेको छ– विभिन्न मित्र राष्ट्रहरुमा कार्यरत ११ जना राजदूतहरुलाई फिर्ता बोलाउने गरी मिति २०८२–०६–३० मा मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।”

sarbochha-1762081674.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *