काठमाडौँमा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडौँ । काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।

व्यवस्थित,मर्यादित,अनुशासित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।

543813303_1121841003432256_8710430046940209818_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *