झलनाथ र नारायणकाजीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *