राप्रपा र रास्वपाद्वारा आज पनि संसद् बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बाहिस्कार गरेका छन् ।

आजको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाबाट मनिष झा र राप्रपाबाट रोशन कार्कीले दलको कुरा राखेर बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *