कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

भद्रपुर  झापाको कचनकवल गाउँपालिका७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ।

करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *