प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद् स्रोतका अनुसार आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *